August 30, 2026 Sunday
सुझाव

नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै

समाचार सुन्नुहोस्:
Avatar photo राेशन खड्का
प्रकाशित मिति: २०८३असार२३
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै

नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुने
​काठमाडौँ – सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित नयाँ नेपाली सिरिज ‘अभागी’ आउँदो शुक्रबार साँझ ६ बजे सार्वजनिक हुने भएको छ। ‘MYTOFFICIAL’ युट्युब च्यानल मार्फत यो सिरिज दर्शकमाझ आउन लागेको हो। कलाकार तथा model
मनीषा थापाको अवधारणा (Concept) मा निर्माण भएको यस ‘पारिवारिक सिरिज’ लाई भूपेन्द्र भट्टले निर्देशन गरेका हुन्। सिरिजको लेखन वीर शर्माले गरेका छन् भने यसका निर्माता योगी राज बार्गे हुन्। दिपेन्द्र अधिकारीले यस सिरिजलाई क्यामरामा कैद गरेका छन्।
​मुख्य कलाकारहरू:
सिरिजमा मनीषा थापा, भूपेन्द्र भट्ट, रोहित पाल, वीर शर्मा, अनुप गोस्वामी, सोमनाथ गोस्वामी, विराट चौधरी, रवि साहनी, सन्दीप मल्ल, बिलाल शाह, र कृष्णा कुमार अग्रहरी लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ।
​पारिवारिक सम्बन्ध र सामाजिक परिवेशलाई समेटेर निर्माण गरिएको यो सिरिजले दर्शकको मन जित्ने निर्माण पक्षले अपेक्षा गरेको छ। सिरिज आउँदो शुक्रबार ठीक ६:०० बजे सार्वजनिक हुनेछ।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१