August 25, 2026 Tuesday
सुझाव

साँझ ७ बजेपछि एमाले महाधिवेशनमा मतदान प्रक्रिया सुरु हुने

समाचार सुन्नुहोस्:
Avatar photo राेशन खड्का
प्रकाशित मिति: २०८२पुष१
साँझ ७ बजेपछि एमाले महाधिवेशनमा मतदान प्रक्रिया सुरु हुने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुने भएको छ।पार्टी केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान प्रक्रिया आज साँझ ७ बजेदेखि सुरु भई भोलि (पुस २) बिहान १ बजेसम्म सञ्चालन हुनेछ। यसअघि आज बिहान १२ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका तय गरिएको थियो। तर, निर्वाचन कार्यतालिका संशोधन गर्दै साँझबाट मतदान गर्ने निर्णय गरिएको हो।

निर्वाचन आयोगले आजै मतदान सम्पन्न गरी रातभरमै सबै निर्वाचन कार्यक्रम टुंग्याउने तयारी गरेको जनाएको छ। स्थायी कमिटी सदस्य बिनोद श्रेष्ठका अनुसार भृकुटीमण्डप बन्दसत्रका लागि आजसम्म मात्रै भाडामा लिइएकाले आजै मतदान सक्ने गरी तयारी अघि बढाइएको हो।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१