August 25, 2026 Tuesday
सुझाव

नेपाल सरकारले ११ देशका राजदूत फिर्ता बाेलायाे

समाचार सुन्नुहोस्:
Avatar photo सुविचार न्यूज
प्रकाशित मिति: २०८२आश्विन३०
नेपाल सरकारले ११ देशका राजदूत फिर्ता बाेलायाे

काठमाडौँ – सरकारले ११ देशमा कार्यरत आफ्ना राजदूत फिर्ता गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिएअनुसार, चीनका राजदूत कृष्णप्रसाद ओली, अमेरिकाका लोकदर्शन रेग्मी, बेलायतका चन्द्रकुमार घिमिरे, जापानका डा. दुर्गाबहादुर सुवेदी, जर्मनीका डा. शैल रुपाखेती, इजरायलका डा. धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द पौडेल, रूसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, र स्पेनका सनिल ढकाललाई २० कात्तिक भित्र फिर्ता फर्कन निर्देशन दिइएको छ।

यी सबै राजदूतहरू पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारले नियुक्त गरेका थिए।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१