August 24, 2026 Monday
सुझाव

‘माइतीघर’पछि मिलन तामाङले गरे नयाँ फिल्म ‘कहाँ भेटिएला’बनाउने घाेषणा

समाचार सुन्नुहोस्:
Avatar photo सुविचार न्यूज
प्रकाशित मिति: २०८२आश्विन२९
‘माइतीघर’पछि मिलन तामाङले गरे नयाँ फिल्म ‘कहाँ भेटिएला’बनाउने घाेषणा

काठमाडौँ । प्रदर्शनरत फिल्म ‘माइतीघर’ का निर्देशक मिलन तामाङले नयाँ फिल्म ‘कहाँ भेटिएला’ बनाउने घोषणा गरेका छन्। मंगलबार एक कार्यक्रमका बीच फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम औपचारिक रूपमा सार्वजनिक गरिएको हो।

निर्माण टिमका अनुसार फिल्मको छायांकन आगामी चैत महिनाको अन्तिम सातादेखि सुरु हुने छ। यद्यपि फिल्ममा कस–कस कलाकार र प्राविधिक टोली रहने छन् भन्ने जानकारी अहिलेसम्म खुलाइएको छैन।

निर्देशक तामाङका अनुसार फिल्मका कलाकार र प्राविधिक टोलीबारे केही दिनभित्र जानकारी दिइनेछ। उनले भने, “अहिले हामीले फिल्मको टाइटल मात्र रिलिज गरेका हौँ, केही दिनमा कलाकार र प्राविधिकको विवरण सार्वजनिक गर्नेछौँ।”

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१