August 24, 2026 Monday
सुझाव

ईश्वर पोखरेल प्यानलमा आनन्द पोखरेल उपमहासचिवमा समावेश

समाचार सुन्नुहोस्:
Avatar photo राेशन खड्का
प्रकाशित मिति: २०८२पुष१
ईश्वर पोखरेल प्यानलमा आनन्द पोखरेल उपमहासचिवमा समावेश

काठमाडौं – नेकपा एमालेको अध्यक्ष दाबेदार ईश्वर पोखरेलको प्यानलमा उपमहासचिवमा आनन्द पोखरेल समेटिएका छन्ईश्वर पोखरेल समूहले सार्वजनिक गरेको प्यानलमा आनन्द पोखरेलको नाम थपिएको हो। यसअघि बिहान सार्वजनिक सूचीमा उपमहासचिवको कोटा दुई जनामा सीमित थियो—योगेश भट्टराई र वैजनाथ चौधरी।

यो फेरबदल तब भएको हो जब उपाध्यक्षका उम्मेदवार रघुजी पन्तलाई अध्यक्ष दाबेदार केपी ओली समूहले समेटे। पन्तको समूहमा समावेश भएपछि पोखरेलले आफ्नो प्यानलमा आवश्यक समायोजन गर्दै टंक कार्कीलाई पनि समावेश गरेका छन्।

यससँगै उपमहासचिवको तीन जनाको कोटा पूर्ण भएको छ।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१