August 30, 2026 Sunday
सुझाव

रास्वपाले हेमराज थापालाई बाजुराबाट चुनावी टिकट दिने तयारी गर्यो

समाचार सुन्नुहोस्:
Avatar photo राेशन खड्का
प्रकाशित मिति: २०८२माघ३
रास्वपाले हेमराज थापालाई बाजुराबाट चुनावी टिकट दिने तयारी गर्यो

बाजुरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाजुराका लोकप्रिय युवा नेता हेमराज थापालाई प्रतिनिधि सभामा उम्मेदवार बनाउने तयारी गरेको छ। स्रोतहरूका अनुसार, टिकट पाउने र चुनावी मैदानमा उतारिने प्रक्रिया लगभग पक्का पक्की जस्तै छ।
थापा जिल्लाका युवाहरू, विद्यार्थी र विभिन्न समूहसँग भेटघाट गर्दै चुनावी रणनीति तयार पार्न सक्रिय रहेका छन्। पार्टी भित्रको अन्तिम छलफलपछि औपचारिक घोषणा हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१