August 24, 2026 Monday
सुझाव

सुदुरपश्चिमको न्यायको लागि संघर्षरत २३ वर्षिय युवा-मदन बुढा

समाचार सुन्नुहोस्:
Avatar photo सुविचार न्यूज
प्रकाशित मिति: २०८२आश्विन२७
सुदुरपश्चिमको न्यायको लागि संघर्षरत २३ वर्षिय युवा-मदन बुढा

काठमाडौं –सुदुरपस्चिम प्रदेश अछामका  २३ वर्षिय मदन बुढा हाल माइतिघर मण्डलामा आमरण अनशनमा छन्। उनी सुदुरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै शहीद परिवार र घाइतेहरुमाथि तत्काल रोजगारीको व्यवस्था र २३ गतेको नरसंहारको निष्पक्ष छानबीन गरी दोषीहरुलाई कारबाही गर्न माग गर्दै आएका छन्।

अत्यन्तै कठिन परिस्थिति पानी पनि नखाएर उनी आफ्नो मागमा अडिग छन्। अहिले स्वास्थ्य समस्या देखिएपछि विर अस्पतालमा ल्याइएको छ, तर उनका समर्थकहरूले जनाएका छन् कि उनी आफ्नो उद्देश्यमा कटिबद्ध छन् र न्याय र समानताको लागि लडिरहनेछन्।

मदन बुढाको यो साहसिक कदमले समाजमा निष्पक्षता, मानवअधिकार र न्यायको महत्वलाई उजागर गरेको छ। उनका माग र संघर्षले नेपाली युवामा सामाजिक उत्तरदायित्व र साहसिक नेतृत्वको उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

Roshan Khadka

right

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१